नियम १३
मूल नियमावलीको नियम ३४ मा संशोधन

मूल नियमावलीको नियम ३४ को सट्टा
देहायको नियम ३४ राखिएको छ ः–
“३४. खाता संचालन ः जिल्ला विकास समितिबाट खोलिएको खाता सचिव वा निजले तोकेको अधिकारी र आर्थिक प्रशासन शाखाको प्रमुख वा निजले तोकेको लेखाको कर्मचारीको संयुक्त दस्तखतबाट संचालन गनुपर्नेछ ।